यी अंग चलाएमा महिला शारीरिक सम्बन्धका लागि तयार हुन्छन्

एजेन्सी । विभिन्न प्रकारका अध्ययन अनुसन्धानले महिलामा पुरुषको तुलनामा शारीरिक सम्बन्ध बनाउने क्षमता आठ गुणा बढी हुन्छ । अध्ययनअनुसार शरीरका विभिन्न अंगमा छोएमा महिलाहरु शारीरिक सम्बन्ध बनाउन उत्तेजित हुन्छन् ।

सामान्यतया पुरुषको तुलनामा महिलाहरु शारीरिक सम्बन्ध बनाउन तयार हुने समय धेरै लाग्छ । आज हामीले महिलाका विभिन्न संवेदनशील अंगहरुका बारेमा जानकारी प्रस्तुत गर्दछौँ । जुन अंग चलाएमा महिलाहरु उत्तेजित हुन्छन् ।

महिलाहरुको शरीरको सबैभन्दा धेरै संवेदनशील अंगको रुपमा दुइ खुट्टाको बीच भाग हो । त्यहाँ रहेको क्लाइटोरिसले महिलालाई सबैभन्दा बढी उत्तेजित बनाउँछ ।

त्यस्तै घुडाको पछाडि पट्टी चलाएमा पनि महिलाहरु उत्तेजित हुने विभिन्न अध्ययनले देखाएको छ । महिलाको घुडाको पछाडी पट्टीको भागमा हातले स्पर्स गरेमा उनीहरु उत्तेजित हुन सक्छन् ।

महिलाको गर्दनको पछाडीको भाग पनि संवेदनशील हुन्छ । त्यहाँ चलाएमा महिलाको स्वासप्रस्वासमा समेत परिवर्तन आएर उत्तेजित हुन्छन् । त्यसैले गर्धनको पछाडिको भागमा चलाउँदा उनीहरु शारीरिक सम्बन्ध बनाउनका लागि तयार हुने सम्भावना अधिक हुन्छ ।

महिलाको ओठमा चुम्बन गर्दा पनि उनीहरु उत्तेजित हुन सक्छन् । यो सजिलो र सबैभन्दा धेरै प्रयोगमा आउने विधि हो ।





error: Content is protected !!