प्रहीद्धारा गाजा नष्ट

जाजरकोट ः जाजरकोट बारेकोट गाउँपालिका २ र ३ वडा स्थित रोकायगाउँ, ध्यारगाउँ, बुढागाउँ लगायतका गाउँहरुका गाजा नष्ट गरिएको छ ।

त्यस्तै नलगाड नगरपालिका ३ करुवा, टट्टा चावलाचौरमा अमर बुढा, चन्द्र बुढा तथा तिलक पुनको १ रोपनी खेतबारीमा रहेको गाजा समेत नष्ट गरिएको प्रहरीले जनाएको छ । जिल्लाका बिभिन्न ठाउँमा लुकिछिमी लगाएका गाजा खेती प्रहरीले नष्ट गर्ने कार्य जारी राखेको छ ।

यो भन्दा एक हप्ता अघि कुशे गाउँपालिकाको पाँचकाटियामा गाजा नष्ट गरिएको थियो ।





error: Content is protected !!