बिबेक सिंह ठकुरीको कुशे हिमाल सार्वजविक(भिडियो सहित)

बिबेक सिंह ठकुरीको पहिलो लोकदोहोरी गीत “कुशे हिमाल” बुधबार सार्वजनिक भएको छ ।

नव उदयमान लोकदोहोरी गायक बिबेक सिंह ठकुरी र रेखा बोहराको समुधुर आवाजका साथ रक्षा म्युजिकको यूटुव च्यानल मार्फत बजारमा सार्वजनिक भएको हो ।

उक्त गीतको म्युजिक भिडियोलाई रमेशकुमार बस्नेतले कोरीयोग्राफ गरेका थिए भने सुशिल सिंह र सुरीता बस्नेतले निर्शेदन गरेको थिए ।

उज्यालो अभियान मिडिया प्रालीले उत्पादन गरेको उक्त भिडियोको प्रमुख भुमिकामा रमेशकुमार बस्नेत र बिमला अधिकारी देखिएका छन् ।





error: Content is protected !!