फूल त फूल नै हो ?

हेमन्त केसी

उ पारीको वस्तीमा सुन्दर फूल
फुलले सोभा मात्र दिएन , एक असल संस्कार पनि दियो ।
लाग्छ , फूल एक नासले फूलेको मात्र छैन ,
त्यसले दिने सुगन्ध र सौन्दर्य साचिक्कै दुनियाँको हेराईमा परेको छ ।
हिजो सम्म महत्व थाहा नपाउँनेहरु , आज फूल पछि दैडिरहेका छन्
फूलको अर्थ र परिषाभा सायद थाह पाएरै होला ।
जव फूलले आफ्नो वैस निकाल्यो ,
सवै त्यसको पछि पछि लागे , अनि फूलको काम अझ बढ्यो ।
कर्णालीको एक गाउँ , दुर्गमताको दरिलो पहाड अनि विशाल अभावको बीचमा फूलको जन्म भयो ।
फूलले आफ्नो आकार , प्रभाव पढ्दै जाँदा अभावकै बीचमा पनि मान्छेहरु सुन्दर देख्न थाले ।
हिजो सम्म तिरस्कार गर्नेहरु , आज फूलको मागमा भौतारिरहेका छन् ।
तर फूलले आफ्नो काम अनि संर्घष जारी राखेको छ ।
जहाँ दर्जनौ समाज सेवा , अनि संर्घषको बीचबाट केही हरिमानहरु वाँचे ।
केही अभावमा छट्पटाएकाहरु मलम पट्टी लगाए ।
अहिले फूलको महत्व मलम लगाउनु मात्र होईन , दिगो विकासको मार्ग अनि संसार चुम्नु पनि हो ।
भनिन्छ नि , फूलले आफ्नो रंग छोड्दा, कति कति आहा भन्दै महत्व वुझछन् ।
जय मेरो फूल ।





error: Content is protected !!