सांसद पहाडीद्धारा शारिरीक अशक्त बालबालिकालाई कापी कलम र सावुन वितरण

डोल्पा ः मुकुटेश्वर अपांग छात्रावासमा बसेर अध्यायन गरीहेका बालबालिकालाई पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री सत्य पहाडीले शैक्षिक सामग्री सहित सावन वितरण गनुभएको छ ।

आज विद्यालयमै पुगेर उहाँले अपांग बालबालिाई सिसाकलम कपि र सावुन उपलब्ध गराउनुभएको हो ।

त्यस्तै मुकुटेश्वर अपांग छात्रावासको व्यापक सरसफाई समेत गरिएको छ । मनत्री पहाडीकै तेतृत्वमा सरसफाई गरिएको हो । बालबालिा सँग शक्रान्ति पर्व समेत बनाएको छ ।

बौद्ध जैन वोर्डीड अध्यान गर्ने बालबालिकालाई खाजा र कापी व्यवस्था गर्ने गरी सहयोग गरिएको उहाँकी स्वकिय सचिव अन्जना पहाडीले बताउनुभयो ।

मुकुटेश्वरमै केही महिना अघि खानेपानीको अभाव हुँदा मन्त्री पहाडीकै पहलमा खानेपानी उपलवध गराएको थियो । उहाँले प्रदेश सरकारबाट सिलाई ,कटाई तालिम समेत उपलव्ध गराईदिनुभएको थियो ।





error: Content is protected !!