कुशे गाउँपालिकामा डिजिटल प्रविधिबाट काम सुरु

जाजरकोट ,  जिल्लामै पहिलो पटक कुशे गाउँपालिकाले दत्र्ता , चलानी र अन्य अभिलेखका कामहरु सवै कम्प्यूटर प्रर्णालीबाट सुरु गरेको छ ।
कुशे गाउँपालिका नयाँ आ ब २०७६ ÷०७७ को साउन १ गते बाट लागु हुँने गरी अनलाईन , तथा डिजिटल माध्यम बाट दर्ता चलानी तथा योजना ब्यबस्थापन काम सफ्टवेयर मार्फत सुरु गरेको दर्ता चलानी शाखा तथा कृषि प्रबिधिक धिरेन्द्र बस्नेतले जानकारी दिए ।
सूचना दर्ता हरु , जिन्सी ब्यबस्थापन सम्पत्ति कर ब्यबस्थापन , अनलाईन बाट सुरु गरिएको उनले बताए । यो प्रर्णाली लागु गरेसँगै दर्ता भएको निवेदन तथा चिट्ठी पत्र हराउने झन्झट बाट मुक्त हुनुका साथै सजिलै सँग रेकर्ड हेर्न सकिने अपेक्षा लिईएको छ ।
सबै कुशे गाउँपालिकाले मोबाइल अप्स तथा फेसबुक पेज तथा टुईटर तथा युटुब च्यानल यस अघि नै सञ्चालन गरी सकेको सूचना तथा प्रबिधि अधिकृत प्रकाश शाही ले बताए का छन ।





error: Content is protected !!