नलगाड नगरपालिका ८ मा वडा कमिटी गठन

जाजरकोट ः जाजरकोट नलगाड नगरपालिका ८ मा वडा कमिटी गठन गरिएको छ । कार्यक्रममा कर्णाली प्रदेश कमिटी सदस्य इन्द्र प्रसाद शर्मा (प्रशान्त) धर्म बहादुर शाही ,जिल्ला कमिटी सदस्य नारायण खत्री ( निरज) को उपस्थिती रहेको उक्त गठन कार्यक्रममा जसुन्त खत्रीलाई अध्यक्ष र भरत कुसारी सचिब निर्वाचित गदै २९ सदस्यीय समिति गठन गरिएको छ ।





error: Content is protected !!