विप्लव समुहद्धारा वडा कार्यालय तोडफोड

जाजरकोट  ः नेत्र विक्रम चन्द  (  नेपाल कम्यूनिष्ट पाटी ) समुहका कार्यक्रताद्धारा नलगाड नगरपालिका – १० को वडा कार्यालय तोडफोड गरिएको छ । भष्ट, दलालको आरोप लगाउदै तोडफोड गरिएको समुहका जिल्ला इञ्चार्ज प्रेमप्रकास ओलीले बताए । कार्यालय भित्र रहेका कुसी, दराज, कागजात सवै नष्ट पारिएको छ । अन्य ठाउँमा समेत दलाल विरुद्ध कारवाही जारी रहने ओलीले बताए । जनयुद्ध कालमा समेत यो ठाउँमा माओवादी आन्दोलनको उद्गम स्थलमा रुपमा परिचीत छ । जिल्ला प्रहरी कार्यालयले कार्यालय तोडफोड गरेको पुष्टि गरेको छ ।





error: Content is protected !!