द्घन्द्ध पीडित शिक्षकले पुनबहालीको माग गर्दे सांसद गुहारे

काठमाण्डौँ ,  द्घन्द्ध पीडित शिक्षकहरुले पुन बहालीको माग गर्दे शनिवार सांसदलाई ज्ञापन पत्र बुझाएका छन् । २०५२ देखि २०६३ सम्म सशस्त्र द्घन्द्धबाट विस्थापित भएका शिक्षकहरुले पुन वहालीको माग गर्दे ज्ञापन पत्र बुझाएका हुँन् ।
पुर्व शान्ति तथा पुर्ण निर्माण मन्त्री समेत रहनुभएकी प्रतिनिधी सदस्य सत्य पहाडीलाई ज्ञापन पत्र बुझाउदै द्घन्द्ध पीडित शिक्षकले  पुन वहाली माग गरेका हुँन् ।

उनीहरुले ज्ञापन पत्रमा २०६३ मंसिर ५ गते शान्ति सम्झौता हुँदा द्घन्द्ध पीडित भएको व्यक्तिलाई ससम्मान पुनस्थापना गरिने भनि सहमती भएको भन्दै आफुहरुलाई पुन वहाली हुनुपर्ने ज्ञापन पत्रमा उल्लेख छ । बिभिन्न ९ वुद्धे माग राख्दै ज्ञापन पत्र बुझाएको द्घन्द्ध पीडित शिक्षक केन्द्रीय संर्घष समितिका अध्यक्ष सर्पराज सिंहले जानकारी दिनुभयो । पटक , पटक भएका सहमती कार्यान्वयन नभएको भन्दै ज्ञापन पत्रमा आफुहरुको लगानी नभुल्न अनुरोध समेत गरिएको छ ।

२०७३ सालमा गठित जाँच बुझ समितिले पुन ः बहालीका लागि पेश गरेको प्रतिवेदन कार्यान्वयन गरियोस भन्दै अध्यक्ष सिंहले पुर्व शान्ति तथा पुर्न निर्माण मन्त्री पहाडीलाई वुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । सो ज्ञापन पत्रलाई आज नै जरुरी सार्वजानिक महत्वको विषय भन्दै प्रतिनिधीसभामा छलफका लागि दत्र्ता गरिएको सांसद पहाडीले जानकारी दिनुभयो ।





error: Content is protected !!