यी हुन् सिस्नुका फाइदा

मुटु तथा मधुमेहसम्बन्धी रोगका लागि प्रभावकारी हुन्छ ।
गर्भवती तथा सुत्केरी महिलाका लागि अति नै फाइदाजनक हुन्छ ।
सिस्नुले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
कपाल सिल्की बनाउनुका साथै झर्न रोकिन्छ ।
अनुहारलाई चम्किलो बनाउनुका साथै दाग हटाउँछ ।
डिएनए नष्ट हुनबाट बचाउन सिस्नुले भूमिका खेल्छ ।
पिसाब संक्रमण हुनेहरूले पनि सिस्नु खानाले धेरै फाइदा गर्छ ।
शरीरमा एलर्जी हुनेहरूका लागि सिस्नुले धेरै राम्रो काम गरेको हुन्छ ।
नयाँ रगत बन्नका लागि पनि सिस्नुले धेरै भूमिका खेलेको हुन्छ ।
सिस्नुको परिकार नियमित खानाले जिउ दुख्ने समस्या समाधान हुन्छ ।





error: Content is protected !!