Hemanta KC December 27, 2018

काठमाडौं । पत्रकार रामचन्द्र न्यौपाने अव समाचार लेखन संगै अभिनय संसारमा समेत उदाएका छन् । ‘मार मलाई, जलाउ मलाई’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत सार्वजनिक भएको उक्त लोक दोहोरी गीतको शब्द सिर्जना अमित बाबु रोकायाले गरेका छन्।

गायिक शारदा धिताल र अमित बाबु ढकालको स्वरमा सजिएको ‘मार मलाई, जलाउ मलाई’ बोलको लोकदोहोरी गीतमा संगीत सुनिल धितालको रहेको छ।

बादल न्यौपानेको सम्पादनमा तयार भएको उक्त लोक दोहोरी गीतको म्युजिक भिडियोको छायांकन र निर्देशन लक्ष्मण देवकोटाले गरेका छन्।

भिडियोमा पत्रकार रामचन्द्र न्यौपाने र सुनिता बुढाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।

भिडियो सहित




Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!