Hemanta KC August 3, 2018

 

जाजरकोट — छिन्चु–जाजरकोट सडकको बनगार खोलामा आएको बाढी र ठाँउ ठाँउमा खसेको पहिरोले यात्रुलाई सास्ती भएको छ । सल्लीबजवारस्थित बनगार खोलामा पुल नहुँदा हरेक वर्षातमा यातायातका साधन खोला तर्न नसकेर यात्रु अलपत्र पर्ने गरेका छन् ।





Loading...

Leave a comment.

Your email address will not be published. Required fields are marked*

error: Content is protected !!